नियम ११
मूल नियमावलीको नियम ३१ मा संशोधन
मूल नियमावलीको नियम ३१ को खण्ड
(च) पछि देहायको खण्ड (छ) थपिएको छ ः–
“(छ) लेखा समितिको सचिवालयको काम गर्ने ।”
स्थानीय निकाय (आर्थिक प्रशासन) (पहिलो संशोधन) नियमावली, २०६१
मूल नियमावलीको नियम ३१ को खण्ड
(च) पछि देहायको खण्ड (छ) थपिएको छ ः–
“(छ) लेखा समितिको सचिवालयको काम गर्ने ।”